लण्डनमा खुल्ला रुपमा बेचिँदै थियो ‘मानव मासु’ ! थाहा पाउनुस् भाइरल भएका फोटोको वास्तविकता

d

केहि दिन पहिले सोसल मिडिउामा लण्डनमा मानव मासुको बेचविखन भइरहेको निकै डरलाग्दो फोटो भाइरल भएको थियो । लण्डनको निकै व्यस्त सडकमा मानव मासु बिक्रि हुन्छ भन्ने खबरले सबैलाई चकित बनाएको थियो । तर यसको वास्तविकता थाहा पाउँदा तपाईं चकित हुनुहुनेछ ।

भिडियो गेमको प्रोमोसनको लागि बनाइएको थियो यस्तो सेटः
मानव मासुको बजार क्यापकम नामकमो भिडियो कम्पनीले बनाएको थियो । यो कम्पनी आफ्नो नयाँ जम्बी भिडियो गेम सार्वजनिक गर्ने तयारीमा थियो जसको प्रोमोसनको लागि कुलिनरी आर्टिस्ट शेरेन बेकरले यो पूरा सेट तयार गरेका थिए ।

मानिसहरुलाई निकै मन परेको थियो यो भिडियोः


लण्डनका मानिसहरु सुरुमा त यो भिडियो देखेर डराएका थिए तर पछि जब उनीलाई यसको वास्तविकता बारे थाहा भयो तब उनीहरुलाई यो आइडिया निकै मनपरेको थियो ।

केही मानिसहरुले इन्टरनेटलाई बहकाएका थिएः
यो सेटको केही फोटोहरु सोसल मिडियामा आधा जानकारीसहित पोष्ट गरिएको थियो । जसका कारण धेरै मानिसहरुले मानव मासु बेचविखन गर्ने यो मार्केटले वास्तवमा नै यस्तो गरिरहेको छ भनेर डराएका थिए ।


प्रतिक्रिया दिनुहोस
Powered by Blogger.